गृहपृष्ठ ∕ प्रदेश १ ∕ आँखाको शल्यक्रिया गरिएका बिरामीलाई २ हजार पोषण भत्ता आँखाको शल्यक्रिया गरिएका बिरामीलाई २ हजार पोषण भत्ता अनिल श्रेष्ठ बुधबार, २०७८ भदौ ३० गते, ११:४४ मा प्रकाशित पोषण भत्ता लिन आएका बिरामीहरू विराटनगर – मोरङको जहदा गाउँपालिकाले आँखाको शल्यक्रिया गरिएको विरामीलाई पोषणा भत्ता दिने गरेको छ । बिरामी हुँदा पोषिलो खानेकुरा खानको लागि शल्यक्रिया गरिएको विरामीलाई पोषण भत्ता दिने गरेको हो । आँखाको शल्यक्रिया गरिएको बिरामीलाई पोषण भत्ता वापत २ हजार रुपैयाँ दिने गरेको जहदा गाउँपालिकाको अध्यक्ष कैलाश प्रसाद मण्डलले जानकारी दिए । आँखाको शल्यक्रिया गरेर घरमा बसेका बिरामीलाई गाउँपालिकाले पोषण भत्ता बापत २ हजार रुपैयाँ दिने अभियानको शुभराम्भ गरेको उनले बताए । बिरामी भएकालाई उपचारपछि स्वास्थ्यमा थप सुधार होस भन्ने पौष्टिक आहार किनेर खान पोषण भत्ता दिने गरेको उनले बताए । ‘गाउँपालिकामा पहिलो चरणमा एक दर्जन बिरामीले पोष्टिक आहारको किन्नको लागि पोषण भत्ता हामीले वितरण गरिसकेका छौं,’ उनले भने । यो अभियान सुरु गरेको तीन वर्ष भएको उनले बताए । अहिले गाउँपालिकामा आएका आउने सबैभन्दा बढी मोतियाबिन्दुको शल्यक्रिया गरेका बिरामीहरु आउने गरेका छन् । पोषण भत्ता वितरण गर्नको लागि गाउँपाकिलाले बजेट विनियोजन गरेको छ । पाठेघरको शल्यक्रिया गरेको बिरामीलाई पनि गाउँपालिकाले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस