गृहपृष्ठ ∕ प्रदेश १ ∕ औषधी व्यवसायीलाई मनोद्धिपक र कर सम्बन्धी तालिम औषधी व्यवसायीलाई मनोद्धिपक र कर सम्बन्धी तालिम हेल्थ आवाज बिहीबार, २०७८ मंसीर २३ गते, १७:४८ मा प्रकाशित विराटनगर–नेपाल औषधी व्यवसायी संघ मोरङले लागू तथा मनोद्धिपक औषधीहरु र कर सम्बन्धि अभिमुखीकरण तालिम आयोजना गरेको छ । मोरङको उर्लाबारीमा बुधबार संघमा आवद्ध भएका सदस्यहरूको लागि उक्त अभिमुखीकरण तालिम आयोजना गरेको हो । अभिमुखीकरणमा कर सम्बन्धी प्रशिक्षण आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत विमल पौडेलले सहजीकरण गरेका थिए । औषधीको विषयमा नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले सहजीकरण गरेका थिए । कार्यक्रममा आन्तरिक रास्जव कार्यालय विराटनगरका प्रमुख सुर्य पोखरेल, इलका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का उपस्थिती रहेको थियो । अभिमुखीकरण तालिममा ५० जना औषधी व्यवसायीहरुको उपस्थित रहेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार यस्तो अभिमुखीकरण कार्यक्रम विराटचौक, रंगेली र विराटनगरमा पनि हुनेछ । संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाको अध्यक्षतामा यो कार्यक्रम भएको हो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए… कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन कोशी प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६१ करोड : ५०… उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प… सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ?