गृहपृष्ठ ∕ प्रदेश १ ∕ भिडियो रिपोर्टः उपचारका क्रममा शिशुको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त भिडियो रिपोर्टः उपचारका क्रममा शिशुको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त अनिल श्रेष्ठ शुक्रबार, २०७८ फागुन २० गते, ११:५४ मा प्रकाशित विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा ५ महिनाको शिशुको मृत्युपछि तनाव उत्पन्न भएको छ । शुक्रबार विहान विराटनगर—६ बह्रमपुराका ५ महिनाका शिशुको उपचारका क्रममा मृत्यु भएको थियो । शिशुको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै चिकित्सकलाई कारवाही माग गर्दै अस्पतालको इमर्जेन्सी कक्ष बाहिर प्रदर्शन गरिरहेका छन् । ठूलो संख्यामा जम्मा भएका बिरामीका आफन्तले प्रदर्शन गर्न थालेपछि प्रहरीले अस्पतालको सुरक्षा दिइरहेको छ । शुक्रबार विहान अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु कोशी प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६१ करोड : ५०… २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी