गृहपृष्ठ ∕ प्रदेश १ ∕ नोबेलमा इआरसीपी उपचार पुन: संचालनमा नोबेलमा इआरसीपी उपचार पुन: संचालनमा अनिल श्रेष्ठ बुधबार, २०७८ चैत्र ९ गते, १४:५२ मा प्रकाशित विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनःइआरसीपी सेवा सुरु भएको छ । कोभिडका कारण करिब दुई वर्षयता स्थगित भएको यो सेवा अहिले पुनः संचालनमा ल्याएको हो । कोभिड महामारीले अवरुद्ध भनेको उक्त सेवा कोभिड संख्या घटेपछि पुन: सुचारु गरेको अस्पतालले जनाएको छ । नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो । विना चिरफार गरी इआरसीपी विधिबाट पित्तनलिमा भएको पथरिया निकाल्न सकिन्छ । यसमा मुखबाट इण्डोस्कोप छिराएर पित्तनलिमा भएको पथरिया निकालिन्छ । सो विधि बिरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ । इआरसीपी विधिमार्फत मुखबाट इण्डोस्कोप छिराइ ढुंगालाई तानेर निकालिने हुँनाले बिरामीलाई खासै असर पर्दैन । पित्तनलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधिलाभदायी रहेको चिकित्सकहरुको भनाई छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया प्रदेश १ को स्वास्थ्यमन्त्रीमा जयराम यादव, कसलाई कुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य बढी मुनाफाको लोभमा औषधी तस्करी, यसरी ल्याउँछन् गिरोहले विराटनगरमा औषधी नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया प्रदेश १ को स्वास्थ्यमन्त्रीमा जयराम यादव, कसलाई कुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?