गृहपृष्ठ ∕ प्रदेश १ ∕ ५ वर्षदेखि साङ्लोमा बाधेर राखिएको मनोबिरामीको बिएण्डसी अस्पतालमा नि:शुल्क उपचार ५ वर्षदेखि साङ्लोमा बाधेर राखिएको मनोबिरामीको बिएण्डसी अस्पतालमा नि:शुल्क उपचार हेल्थ आवाज आईतबार, २०७९ वैशाख २५ गते, १६:३७ मा प्रकाशित झापा – एमाले केन्द्रीय सदस्य तथा बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापाको हल्दिबारी गाउँपालिका गोल्दाभबाट मनोबिरामी एक युवकको उद्धार गरेका छन्। आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधिएर बस्न बाध्य केशव बस्नेतको आइतबार घरनै पुगेर उनले उद्दार गरेका हुन्। मनोबिरामी बस्नेतको स्वास्थ्य परीक्षण गराइ बीएण्डसी अस्पतालमा उपचार भैरहेको अस्पतालका जनप्रशासन अधिकृत प्रमेस गिरीले जानकारी दिए । उनका अनुसार उपचारको लागि खर्च नभएको कारण मनोबिरामी बस्नेतलाई उनको परिवारले विगत ५ वर्ष देखि साङ्ग्लोमा बाधेर राखेका थिए। अस्पतालका कार्यकारी निर्देशक प्रसाईले यसअघि पनि धेरै मनोरोगका बिरामीहरुको उद्दार गरी उपचार गराउदै आएका छन्। क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन… विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको… हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ७ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ TFN ट्रेण्डिङ ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत शल्यक्रिया गर्नुपर्ने समस्या पनि फिजियोथेरापीबाटै निको हुनसक्छ : फिजियोथेरापिस्ट उप्रेती विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ शरीरलाई तन्दुरुस्त राख्ने ४ योगासन ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत शल्यक्रिया गर्नुपर्ने समस्या पनि फिजियोथेरापीबाटै निको हुनसक्छ : फिजियोथेरापिस्ट उप्रेती विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ शरीरलाई तन्दुरुस्त राख्ने ४ योगासन