गृहपृष्ठ ∕ अन्य ∕ मानसिक समस्याको प्रभाव यौनजीवनमा पर्न नदिन यी कुरामा ध्यान दिनुहोस मानसिक समस्याको प्रभाव यौनजीवनमा पर्न नदिन यी कुरामा ध्यान दिनुहोस हेल्थ आवाज बुधबार, २०७७ असोज ७ गते, २०:०० मा प्रकाशित फाइल फोटो डिप्रेशनसँग जुध्दै जीवनमा अघि बढ्न खोज्नु वास्तवमै चुनौतीपुर्ण रहेको छ । मानसिक तनाव तथा डिप्रेशनका कारण व्यक्तिमा देखिने विभिन्न समस्याले यौनजीवनमा समेत समस्या ल्याउने गर्छ। हुन त यो व्यक्तिको नितान्त निजी र व्यक्तिगत पक्ष हो । यद्यपि यस समस्याले ग्रस्त बनाएको खण्डमा यसले उसको यौन पार्टनरमा समेत समान रुपमा प्रभाव पार्ने तागत राख्छ । मानसिक समस्याका शिकार भएका व्यक्तिहरुको खास समस्या भनेको उनीहरु आफ्नो यस समस्या हतपत अरुको अघि खोल्न डराउनु वा हिचकिचाउनु हो । उनीहरु यस्ता समस्याबारे आफ्नै पार्टनरलाई समेत भन्न रुचाउदैनन् र यस्ता समस्यालाई भित्र-भित्रै लुकाएर झन् झन् यस समस्याको शिकार हुँदै जान्छन् । त्यस्ता व्यक्तिले आफ्नो पार्टनरसँगको सम्बन्धलाई पनि छायाँमा पार्दै गइरहेका हुन्छन् । उसोभए यस्ता समस्याले आफ्ना यौन जीवनमा असर नगरोस् भन्नका लागि व्यक्तिले के–कस्ता पक्षमा ध्यान दिनुपर्छ त? यस्ता समस्याबाट छुटकारा पाउनका लागि व्यक्तिले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्छः आफुला देखिएको समस्याबारे आफ्ना पार्टनरलाई खुलेर बताउने, चिकित्सकको परामर्श लिने, आवश्यक थेरापी पनि गर्न र गराउन सकिन्छ, केहि औषधि वा नशालु पदार्थको सेवन गर्ने बानीबाट टाढा रहने, योगा र ध्यान गर्ने, शारीरिक एवम् मानसिक रुपमा एक्टिभ रहन कोशिस गर्ने, मनपर्ने व्यक्ति र मनपर्ने स्थानमा समय व्यतीत गर्ने, -एजेन्सी क्याटेगोरी : अन्य, यौन स्वास्थ्य ट्याग : #sex life after dipression, #मानसिक समस्या तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु घरघरमै मोबाइल दन्त उपचार गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु घरघरमै मोबाइल दन्त उपचार