गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गौरीगंगा स्वास्थ्य महोत्सव सम्पन्न , ४८ जनामा सिकलसेल गौरीगंगा स्वास्थ्य महोत्सव सम्पन्न , ४८ जनामा सिकलसेल हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, ११:०४ मा प्रकाशित धनगढी—कैलालीको गौरिगंगा स्वास्थ्य महोत्सव—२०७६ शनिबार सम्पन्न भएको छ । महोत्सवमा ५ हजार २ सय २० जना महिला र १ हजार ९ सय २४ जना पुरुष गरी ७ हजार १ सय ४४ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । परिक्षण गरिएकोमा ४८ जनामा सिकलसेल भएको पाइएको भन्दै थप परिक्षणका कार्यक्रम गरिने स्वास्थ्य शाखाका ईश्वरीप्रसाद भुषालले जानकारी दिए । नगर प्रमुख भीम बहादुर देउवाको सभापतित्वमा महोत्सव समापन गरिएको थियो । रेडक्रस उपशाखा चौमालाको समन्वयमा भएको रक्तदान कार्यक्रममा नगर उप—प्रमुख अंचला चौधरी, वडा नं ५ का अध्यक्ष जंगबहादुर विक र वडा नं १० का अध्यक्ष पदम बहादुर ऐरलगायत २२ जनाले रक्तदान गरेका थिए । महोत्सवको समीक्षासहितको विवरण २६ गते सर्वपक्षीय भेला गरी सार्वजनिक गर्ने जनाएको छ । महोत्सव सम्पन्न गर्न सहयोग पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा संघ संस्थालाई समापनको अबसरमा सम्मानित समेत गरिएको थियो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी योग के हो ? यसका प्रकार र फाइदा कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी योग के हो ? यसका प्रकार र फाइदा कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध