गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिमका अस्पतालका लागि ६४ जना डाक्टरसहित एक सय ४१ कर्मचारी माग सुदूरपश्चिमका अस्पतालका लागि ६४ जना डाक्टरसहित एक सय ४१ कर्मचारी माग हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, ०९:५७ मा प्रकाशित धनगढी—सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न तहमा एक सय ४१ कर्मचारी माग गरेका छ । प्रदेश मातहतमा रहेका अस्पताल र स्वास्थ्य कार्यालयहरुका लागि ६४ जना डाक्टरसहित एक सय ४१ जना कर्मचारी माग गरिएको हो । स्वास्थ्य निर्देशनालयले बुधबार मात्रै २१ दिने सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको जनाएको छ । स्वास्थ्य निर्देशनालयले आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई २१ दिनभित्रै आवेदन दिन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका अस्पतालहरुमा चिकित्सक नभएकै कारण बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको छ । चिकित्सकको संख्या न्यून भएपनि अस्पतालमा बिरामीको चाप भने धेरै छ । करारमा कर्मचारी थप भएपछि स्वास्थ्य सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन