गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती र महाकाली प्रादेशिक अस्पतालमा ५०-५० शैय्याको कोरोना उपचार केन्द्र स्थापना हुने सेती र महाकाली प्रादेशिक अस्पतालमा ५०-५० शैय्याको कोरोना उपचार केन्द्र स्थापना हुने पदमराज भट्ट मंगलबार, २०७६ चैत्र २५ गते, ११:३६ मा प्रकाशित धनगढी – सेती र महाकाली प्रादेशिक अस्पतालमा ५०-५० शैय्याको कोरोना उपचार केन्द्र स्थापना हुने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रि–फ्यावको भवन निर्माण गरी छुट्टै उपचार केन्द्र स्थापनाको तयारी भएको जनाएको छ। सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रेस ब्रिफिङ मार्फत त्यस्को जानकारी दिएका हुन्। कोरोना भाईरसको रोकथाम र सुदूरपश्चिमको अहिले सम्मको अवस्था बारे जानकारी दिदै कार्कीले भने, ‘कोरोना संक्रमितको उपचारका लागि छुट्टै भवन निर्माण गरी सेती र महाकाली अस्पतालमा ५०-५० शैय्याको कोरोना उपचार केन्द्र स्थापनाको प्रक्रिया सुरु भईसकेको छ।’ चैत १५ गतेको प्रदेश मन्त्रीपरिषद्को बैठकले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो। तर अन्य विरामीहरुका लागि बैकल्पिक व्यवस्था नहुँदा समस्या थियो। कोरोनाका संक्रमित, शंकास्पद र अन्य रोगका बिरामीको एउटै अस्पतालमा उपचार हुँदा जोखिम बढेको थियो। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ४ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा नेपालमा प्रभावकारी खोप ब्यवस्थापन ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा नेपालमा प्रभावकारी खोप ब्यवस्थापन