गृहपृष्ठ ∕ समाचार ∕ बैतडीमा १ सय २८ प्रसुती केन्द्र बैतडीमा १ सय २८ प्रसुती केन्द्र हेल्थ आवाज बिहीबार, २०७६ भदौ ५ गते, ११:१७ मा प्रकाशित खलंगा—बैतडीमा प्रसुती केन्द्रको संख्या १ सय २८ पुगेको छ । गत आर्थिक वर्षमा मात्रै नयाँ १९ वटा स्वास्थ्य संस्थाका प्रसुती सेवा केन्द्र स्थापना भएको थियो । सुदूूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा बैतडीमा सुरक्षित प्रसुती सेवा केन्द्रसहितका १९ वटा स्वास्थ्य संस्थाका भवन निर्माण भएका थिए । गत आर्थिक वर्ष २०७५/२०७६ मा सामाजिक विकास मन्त्रालयको तीन करोड ३० लाख रुपैयाँबाट १९ वटा स्वास्थ्य संस्थामा भवन निर्माण भएको जनाइएको छ । ती मध्ये १४ वटा सुरक्षित प्रसुति सेवा केन्द्र (वर्थिङ सेन्टर), तीन वटा सामुदायिक स्वास्थ्य इकाई र दुई वटा सहरी स्वास्थ्य केन्द्र स्थापना रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख निशा जोशीले जिल्लामा घरमा हुने सुत्केरी शुन्य अभियानलाई सहयोग पुगेकोे बताइन् । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु यसरी बुझौं योगको महत्व को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु यसरी बुझौं योगको महत्व को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा