गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको जिम्मेवारी डा. अर्याललाई सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको जिम्मेवारी डा. अर्याललाई हेल्थ आवाज शुक्रबार, २०७९ भदौ ३१ गते, १३:५४ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी डा. निरज अर्यालले पाएका छन् । सामाजिक विकास मन्त्रालयले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी डा. अर्याललाई दिएको हो । उनी सेती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट हुन् । डा. अर्यालले शुक्रबार नै हाजिरी गरिसकेको बताएका छन्। ‘मन्त्रालयले जिम्मेवारी दिएपछि मैले आजदेखि कामकाज सुरु गरेको छु,’ डा. अर्यालले भने । स्वास्थ्य सामग्रीको आपूर्ति गर्ने यो कार्यालयमा सामाजिक विकास मन्त्रालयले यसअघि डा. अर्याललाई वि.सं. २०७७ असोजमा पनि निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार पुतलीबजारमा निःशुल्क मुटु जाँच, जटिल समस्या भएका ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार पुतलीबजारमा निःशुल्क मुटु जाँच, जटिल समस्या भएका ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली