गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी हेल्थ आवाज बिहीबार, २०८० चैत्र १५ गते, १३:३४ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी नियुक्त भएका छन् । बुधबार राति मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट २५ फागुन २५ मा उनी विनाविभागीय मन्त्री नियुक्त भएका थिए । चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहले बुधबार राति नाउपाका सरकारमा सहभागी चौधरीसहित सबै मन्त्रीसँग छलफल गरेर जिम्मेवारी दिएका हुन् । सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका चौधरीले बिहिबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । केन्द्रमा कांग्रेस र माओवादीसहितको गठबन्धन भत्किनुअघि सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रका झपटबहादुर साउँद थिए । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै कांग्रेसका मुख्यमन्त्री शाहले साउदसहितका माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । त्यसयता सामाजिक विकास मन्त्रालय मुख्यमन्त्रीले आफैसँग राखेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ : डा. अधिकारी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले दिए पितालाई कलेजो स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ : डा. अधिकारी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले दिए पितालाई कलेजो स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री