गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशमा क्षयरोग अनुसन्धान केन्द्रको स्थापना, वेल्जियमकी राजकुमारी कैलाली आउँदै सुदूरपश्चिम प्रदेशमा क्षयरोग अनुसन्धान केन्द्रको स्थापना, वेल्जियमकी राजकुमारी कैलाली आउँदै हेल्थ आवाज शुक्रबार, २०७६ माघ ३ गते, १४:३३ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिकाको वडा नं ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रदेश ब्यवस्थापन तथा अनुसन्धान केन्द्र स्थापना भएको छ । उक्त अनुसन्धान केन्दको उद्घाटन गर्न वेल्जियमकी राजकुमारी एस्ट्रिड कैलाली आउने भएकी छन् । यहि माघ ०६ गते वेल्जियमकी राजकुमारी एस्ट्रिड, स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ सेवा विभागका निर्देशक आउने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । वेल्जियमकी राजकुमारी एस्ट्रिड वेल्जियमको स्वास्थ्यसम्बन्धी काम गर्ने गैर सरकारी संस्था दामियन फाउन्डेसनको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन् । उक्त संस्थाको उनी मानार्थ अध्यक्ष समेत छिन् । दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको र मानव संसाधन विकास प्रतिष्ठानले भौतिक पूर्वाधारमा सहयोग रहेको स्वास्थ निर्देशनालयका क्षयरोग कुष्ठरोग निरीक्षक मनोज ओझाले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित