गृहपृष्ठ ∕ टिप्स ∕ टाउकोको कडा दुखाइबाट राहत पाउन यी घरेलु उपाय टाउकोको कडा दुखाइबाट राहत पाउन यी घरेलु उपाय हेल्थ आवाज सोमबार, २०७९ पुस २५ गते, १३:०७ मा प्रकाशित टाउको दुख्ने समस्या मानिसहरूले प्राय भोग्ने समस्या हो । यसका धेरै कारण हुन सक्छन्, तनाव, माइग्रेन वा निद्राको कमी । तर कहिलेकाहीँ यी समस्याहरू गम्भीर हुन्छन् । यसबाट छुटकारा पाउन केही घरेलु उपाय अपनाएमा फाइदा हुन सक्छ । –टाउको दुखाई कम गर्न अदुवा भन्दा राम्रो केही छैन । अदुवालाई पानीमा उमालेर त्यसको भाप लिनुहोस्, फाइदा हुन्छ । –यसबाहेक अदुवाको रस र कागतीको रस बराबर मात्रामा मिसाएर दिनमा एक वा दुई पटक पिउनुहोस् । –पुदिनाको पातको रस निकालेर टाउकोमा लगाउनाले टाउको दुखाइमा आराम मिल्छ । –माइग्रेनको दुखाइमा घाँटीको पछाडि आइस प्याक राख्नुहोस्, राहत पाउनुहुनेछ । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा TFN ट्रेण्डिङ औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ?