गृहपृष्ठ ∕ भिडियाे ∕ कपाल प्रत्यारोपण के हो ? कसरी गरिन्छ ? कपाल प्रत्यारोपण के हो ? कसरी गरिन्छ ? हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र १८ गते, ११:५१ मा प्रकाशित तस्बिर :- नवराज वाग्ले/हेल्थआवाज कपाल प्रत्यारोपणमा साधारण शल्यक्रिया हुन्छ। कपाल नभएको टाउकाको अगाडि र बीचको भागमा कपाल नहुँदा टाउको पछाडिको कपाललाई रोप्नुलाई कपाल प्रत्यारोपण भनिन्छ । यो पेनलेस प्रक्रियाबाट गरिन्छ। जन्मजात, विभिन्न रोग, हार्मोनको गढबढी, व्यस्त जीवनशैली, तनाव, कम निन्द्रा जस्ता कुराले पनि कपाल झर्ने सम्भावना हुन्छ। वर्तमान समयमा कोभिड-१९ भैसकेका व्यक्तिलाई पनि स्किन र कपाल झर्ने समस्या देखिएको छ। कपाल प्रत्यारोपण गरिसकेपछि आफ्नो कपालको साथ-साथै आफ्नो जीवनशैलीमा पनि ध्यान दिनुपर्ने हुन्छ । बाँकी हेर्नुहोस भिडियोमा क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… ‘सात वटै प्रदेशमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना जरुरी… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ५ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? TFN ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन My Journey Against Myeloma मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन My Journey Against Myeloma