गृहपृष्ठ ∕ योग ∕ पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? हेल्थ आवाज बिहीबार, २०७९ पुस २१ गते, ०६:३० मा प्रकाशित योगको माध्यमबाट सम्पूर्ण शरीर स्वस्थ रहन्छ । तर यदि तपाई आफ्नो पेट बढेको देखेर चिन्तित हुनुहुन्छ र सबै उपाय गर्न थालेर थकित हुनुहुन्छ भने एक पटक नियमित बालासन योग अभ्यास गर्नुहोस्, अवश्य लाभ हुनेछ र साथै यसका लागि धेरै मिहिनेत पनि गर्नु पर्दैन। बालासन योग गर्ने विधि –यस आसनको अभ्यासका लागि पहिले घुँडा टेकेर म्याटमा (वज्रासन) मा बस्नुहोस् र कम्मरलाई सीधा राख्नुहोस्। –अब गहिरो सास लिएर शरीरको माथिल्लो भागलाई अगाडि तिर झुकाउनुहोस्। दुवै हात पछाडि राख्नुहोस् र टाउकोको अगाडि जमिन छुने प्रयास गर्नुहोस्। –अब सकेसम्म लामो समयसम्म यस अवस्थामा रहन प्रयास गर्नुहोस्। –त्यसपछि श्वास छोड्दा शरीरको माथिल्लो भाग उठाउनुहोस् र वज्रासन आसनमा फर्कनुहोस्। उच्च रक्तचापको समस्या भएकाहरूले यो योगबाट टाढा रहनुपर्छ । यस आसनले शरीरको कठोरता पनि हट्छ। यसका साथै कब्जियत र एसिडिटीको समस्या पनि हट्छ । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू