गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ महिला/बाल स्वास्थ्य ∕ विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ विश्वका आधा महिलाले आफ्नो सहमति विना नै गर्छन् गर्भधारण : संयुक्त राष्ट्रसंघ हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र १८ गते, १३:३८ मा प्रकाशित विश्वभर हरेक वर्ष गर्भवती हुने १२ करोडभन्दा बढी महिलामध्ये आधाले सहमति विना नै गर्भधारण गर्ने गरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले खुलासा गरेको छ। संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको विश्व जनसङ्ख्या प्रतिवेदन–२०२२ अनुसार सहमतिविना गर्भधारण गर्ने महिलामध्ये करिब ६० प्रतिशतले गर्भपतन गराउने गरेको देखाएको छ । यी कुल गर्भपतनमध्ये ४५ प्रतिशत असुरक्षित छन् । जसका कारण ५-१३ प्रतिशत मातृ मृत्यु हुने गरेको छ। त्यस्तै, ५७ प्रतिशत महिला मात्र प्रजनन र यौनसम्बन्धी निर्णय गर्न सक्षम छन्। युएन जनसङ्ख्या कोषका कार्यकारी निर्देशक डा. नतालिया केनेमका अनुसार अनिच्छित गर्भधारणका यी तथ्याङ्कहरूले महिला र बालिकाहरूको आधारभूत अधिकारप्रति सम्पूर्ण विश्वको असफलतालाई प्रतिबिम्बित गर्दछ। प्रतिवेदन अनुसार सन् १९९० देखि २०१९ को बीचमा प्रति हजार महिलामा अनिच्छित गर्भधारणको संख्या ७९ बाट ६४ मा झरेको छ । रिपोर्टका अनुसार ६४ देशका महिलामाथि यो अध्ययन गरिएको थियो । जसमध्ये ४७ देशका ४०% महिलाले गर्भनिरोधक साधन प्रयोग गर्दैनन्। जम्मा २३ प्रतिशत महिलाले चाहेर पनि यौनसम्पर्कलाई अस्वीकार गर्न सक्दैनन् र ८ प्रतिशतले गर्भनिरोधक उपायबारे निर्णय गर्न सक्दैनन्। संयुक्त राष्ट्र संघको चकित पार्ने तथ्याङ्क प्रत्येक वर्ष १२.करोड १ लाख गर्भावस्था। ५७ प्रतिशत महिला मात्रै प्रजनन र यौन अधिकारसम्बन्धी निर्णय लिन सक्षम छन्। २३ प्रतिशत महिलाले चाहेर पनि शारीरिक सम्बन्धलाई अस्वीकार गर्न सक्दैनन् । ८ प्रतिशत महिला गर्भनिरोधक निर्णय गर्न असमर्थ। -एजेन्सी क्याटेगोरी : विश्व, महिला/बाल स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने… एउटा स्वस्थ बच्चाका लागि १००० दिनसम्मको हेरचाह मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?