गृहपृष्ठ ∕ विश्व ∕ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? हेल्थ आवाज मंगलबार, २०८० साउन ९ गते, १२:२६ मा प्रकाशित आईभीएफको अर्थ इन भिट्रो फर्टिलाइजेसन हो । यसलाई आम बोलीचालीको भाषामा ‘टेस्ट ट्युब बेबी’ पनि भनिन्छ । यो प्राकृतिक रुपमा गर्भधारण गर्न असफल दाम्पतीको लागि सन्तान पाउने कृत्रिम माध्यम हो । मेडिकल साइन्सले बाँझोपनको उपचार वर्षौ पहिला नै निकालेको थियो । लामो समयको अध्ययनपछि कृत्रिम गर्भधारणाको प्रक्रिया निकालेको हो । यो प्रक्रियामा यदि महिला कुनै कारणबश आमा बन्न नसके उनका लागि यो वरदान सावित हुन्छ । बाँझोपनबाट छुटकारा पाउनका लागि प्रत्येक वर्ष दुनियाँभर २५ जुलाईको दिन आईभीएफ दिवस मनाइन्छ । आईभीएफ दिवसको सुरुवात सन् १९७८ बाट भएको थियो । जब आईभीएफको माध्यमबाट पहिलो बच्चाको जन्म भयो, त्यही वर्षबाट प्रत्येक वर्ष २५ जुलाईलाई विश्व भु्रण विज्ञान दिवसको रुपमा मनाइन्छ । १० नोभेम्बर १९७७ मा लेस्ली ब्राउन नामकी महिलाले डाक्टर स्टेप्टो र एडवर्ड्सको मद्दतबाट आईभीएफ प्रक्रिया सुरु गरेकी थिइन् र २५ जुलाई १९८७ मा एक बच्चालाई जन्म दिइन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?