गृहपृष्ठ ∕ विश्व ∕ नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी हेल्थ आवाज सोमबार, २०८० साउन २२ गते, १३:५५ मा प्रकाशित नयाँदिल्ली—भारतको नयाँदिल्लीस्थित अल इण्डिया इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को इमर्जेन्सी वार्ड नजिकै आगलागी भएको छ । सोमबार विहान ११ः५४ बजे इन्डोस्कोपी कोठाबाट आगो लागेको भारतीय संचारमाध्यहरुले जनाएका छन् । आगलागीको सूचना पाउने बितिकै दमकल विभागका ८ वटा गाडीहरु अस्पताल पुगेका छन् । अहिले आगोलाई नियन्त्रण लिने प्रयास जारी रहेको छ । आगलागीपछि अस्पतालको इमर्जेन्सी वार्डका बिरामीहरुलाई अन्यत्र सारिएको छ । यसअघि जुन २०२१ मा पनि एम्स अस्पतालमा आगलागी हुँदा भागदौड मच्चिएको थियो । त्यतिबेला एम्सको दुई नम्बर गेटको कन्वर्जन ब्लकको नवौ तलामा आगलागी भएको थियो । भारतकै सबैभन्दा ठूलो अस्पताल मानिने एम्समा दैनिक १२ हजार मानिस उपचार लागि पुग्ने गरेका छन् । एजेन्सीको सहयोगमा क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता