गृहपृष्ठ ∕ विश्व ∕ भारतमा ४ दिनदेखि लगातार ४ हजार बढीमा कोभिड संक्रमण पुष्टि भारतमा ४ दिनदेखि लगातार ४ हजार बढीमा कोभिड संक्रमण पुष्टि हेल्थ आवाज सोमबार, २०७९ जेठ २३ गते, १२:३७ मा प्रकाशित भारतमा ४ दिनदेखि लगातार ४ हजार जनामा कोभिड-१९ पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८९ देशमा ४ हजार ४ सय ८ नयाँ संक्रमित थपिएका छन् । यसअघि जुन २ मा देशमा ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । जुन ३ मा ३ हजार ९ सय ४५ र जुन ४ मा ४ हजार २ सय ५७ नयाँ केसहरू थिए। देशमा कोभिड पोजेटिभ दर १.०३ प्रतिशत पुगेको छ। कोभिडको उपचार गराइरहेका २ हजार ७ सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हाल यहाँ २४ हजार ३ सय ९७ सक्रिय कोरोना संक्रमित छन् । भारतमा जुन २ मा १०, जुन ३ मा २५ र जुन ४ मा १५ जनाको मृत्यु भएको थियो । अघिल्लो दिन ७ कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यहाँ महामारीका कारण हालसम्म ४ करोड ३१ लाख मानिस कोरोना संक्रमित भएका छन् । जसमध्ये ४.२६ करोड निको भएका छन् भने ५.२४ लाखले ज्यान गुमाएका छन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक