गृहपृष्ठ ∕ अन्य ∕ भारतमा कोभिड-१९ संक्रमितको संख्या ५ पुग्यो भारतमा कोभिड-१९ संक्रमितको संख्या ५ पुग्यो हेल्थ आवाज सोमबार, २०७६ फागुन १९ गते, १७:५६ मा प्रकाशित सांकेतिक तस्वीर नयाँ दिल्ली–दुई महिनाअघि उत्तरी छिमेकी राष्ट्र चीनबाट फैलिएको कोभिड–१९ संशारका ८९ देशमा फैलिसकेको छ ।नेपालसँग खुला सिमाना रहेको दक्षिणी देश भारतमा समेत ५ जना यो भाइरसबाट संक्रमित भएको पुष्टी भएको छ । खुल्ला सिमानाका कारण भारतमा संक्रमितको संख्या बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो पटक राजधानी नयाँ दिल्लीमा एक जनामा यो रोगको भाइरस प्रमाणित भएको हो । इटालीबाट आएका ती व्यक्तिमा कोभिड -१९ भाइरस देखिएसँगै दिल्लीमा देखिएको पहिलो केस हो भने भारतभरमा ५ जनामा पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तेलंगना राज्यमा थप १ जनामा यो भाइरस पुष्टी भएर आइसोलेसनमा उपचाररत छन् । यस अघि केरोला राज्यमा तीन जनामा यसको संक्रमण देखिएको थियो । उनीहरु उपचारपछि घर फर्किसकेको जनाइएको छ । चीनमा यो भाइरस कारण ८९ हजार भन्दा बढी संक्रमित भएका छन् भने ३ हजार भन्दा बढीको ज्यान गइसकेको छ । नेपालमा हालसम्म १ जनामा यो भाइरस पुष्टी भएको छ । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग योग के हो ? यसका प्रकार र फाइदा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग योग के हो ? यसका प्रकार र फाइदा ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न