गृहपृष्ठ ∕ अन्य ∕ विश्व स्वास्थ्य संगठनले गर्यो ‘कोभिड १९’ लाई विश्व महामारी घोषित विश्व स्वास्थ्य संगठनले गर्यो ‘कोभिड १९’ लाई विश्व महामारी घोषित हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, ११:५५ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (WHO) ले ‘कोभिड १९’ लाई विश्व महामारी घोषित गरेको छ। बुधबार उक्त भाइरसलाई महामारी घोषित गर्दै संगठनले भन्यो, ‘यस भाइरसबाट अहिलेसम्म विश्वभरमा ४ हजार ३ सय भन्दा बढी मानिसको मृत्यु भईसकेको छ। यसकारण यसलाई महामारी भन्न सकिन्छ।’ कुनै पनि रोगलाई महामारी तब घोषित गरिन्छ जब धेरै देशमा फैलन्छ र मानिसको जीवनमा संकट पैदा गर्ने गर्छ। वितेको केहि समयमा कोरोनाको कहर विश्वभरमा देखिएको छ। यूरोपीय देश इटलीले कोरोनाको प्रसार रोक्नको लागि ‘लक डाउन’ घोषित गरेको छ। यता खाडी देशले पनि आफ्नो क्षेत्रमा विदेशीहरुलाई आवातजावतमा प्रतिबन्ध लगाइएको छ। कोरोना भाइरसलाई महामारी घोषित गर्ने सन्दर्भमा संगठनका प्रमुख टेड्रोस अदनोमले संचार मध्यमसँग कुरा गर्दै भने, ‘संगठनले यस भाइरसको प्रकोपको आकलन गर्न सुरु गरेको छ। हामी यो खतरनाक तरिकाबाट फैलने र निष्क्रियताको खतरनाक स्तर दुवैको गहराईबाट चिन्तित छौ। यसकारण हामीले कोभिड १९लाई महामारीको रुपमा लिएका हौ। सबैके आ-आफ्नी सेक्टरबाट यस विरुद्ध लड्नुपर्ने हुन्छ। ‘ -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ