गृहपृष्ठ ∕ अन्य ∕ ‘कोभिड-१९’बाट ३७ हजार ७ सय ९७ को मृत्यु ‘कोभिड-१९’बाट ३७ हजार ७ सय ९७ को मृत्यु हेल्थ आवाज मंगलबार, २०७६ चैत्र १८ गते, १२:०१ मा प्रकाशित विश्वभर कोरोना भाइरसको केस तीब्ररुपमा बढ्दै गहिरहेको छ। १ सय ९९ देशमा करिब सात लाख ८५ हजार ज्यादा मानिस संक्रमित छन्। अहिले सम्म ३७ हजार ८ सय २० को मृत्यु भईसकेको छ। यता एक लाख ६५ हजार ३ सय ८७ संक्रमित ठिक भईसकेका छन्। कोरोना संक्रमण तीव्ररुपमा फैलिएसँगै प्रभावित देशहरुमा लकडाउन गरिएको छ। सबैभन्दा कोरोना प्रभावित देश बनेको मध्य अमेरिकाको पनमामा सरकारले लिङ्गको आधारमा क्वारेन्टाइनको घोषणा गरेको छ। सोमबार जारी भएको सूचनामा महिलाहरु सोमबार, बुधबार र शुक्रबारको दिन दुई घण्टाको लागि घर बाहिर आवश्यक सामाग्री लिन मात्र जान पाइने बताइको छ। पुरुष भने मंगलबार, आइतबार र शनिबार घरबाट बाहिर जान पाउने छन्। समाचार एजेन्सीको अनुसार पनामामा १ हजार ७५ व्यक्ति संक्रमित छन् भने २७ जना संक्रमितले ज्यान गुमाईसकेका छन्। पनामा पछिल्लो एक हफ्ता देखि लकडाउन छ। अमेरिकामा हालसम्म एक लाख ६४ हजार १ सय २१ केस देखिएको छ। यो तथ्याङ्क चीनकोभन्दा दोब्बर रहेको छ। अमेरिकाका ३ हजार १ सय ६३ संक्रमितको ज्यान गइसकेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’… शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र… एनएमए निर्वाचनमा अन्तरिम जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईद्वारा… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा