गृहपृष्ठ ∕ अन्य ∕ ‘कोभिड-१९’बाट ३७ हजार ७ सय ९७ को मृत्यु ‘कोभिड-१९’बाट ३७ हजार ७ सय ९७ को मृत्यु हेल्थ आवाज मंगलबार, २०७६ चैत्र १८ गते, १२:०१ मा प्रकाशित विश्वभर कोरोना भाइरसको केस तीब्ररुपमा बढ्दै गहिरहेको छ। १ सय ९९ देशमा करिब सात लाख ८५ हजार ज्यादा मानिस संक्रमित छन्। अहिले सम्म ३७ हजार ८ सय २० को मृत्यु भईसकेको छ। यता एक लाख ६५ हजार ३ सय ८७ संक्रमित ठिक भईसकेका छन्। कोरोना संक्रमण तीव्ररुपमा फैलिएसँगै प्रभावित देशहरुमा लकडाउन गरिएको छ। सबैभन्दा कोरोना प्रभावित देश बनेको मध्य अमेरिकाको पनमामा सरकारले लिङ्गको आधारमा क्वारेन्टाइनको घोषणा गरेको छ। सोमबार जारी भएको सूचनामा महिलाहरु सोमबार, बुधबार र शुक्रबारको दिन दुई घण्टाको लागि घर बाहिर आवश्यक सामाग्री लिन मात्र जान पाइने बताइको छ। पुरुष भने मंगलबार, आइतबार र शनिबार घरबाट बाहिर जान पाउने छन्। समाचार एजेन्सीको अनुसार पनामामा १ हजार ७५ व्यक्ति संक्रमित छन् भने २७ जना संक्रमितले ज्यान गुमाईसकेका छन्। पनामा पछिल्लो एक हफ्ता देखि लकडाउन छ। अमेरिकामा हालसम्म एक लाख ६४ हजार १ सय २१ केस देखिएको छ। यो तथ्याङ्क चीनकोभन्दा दोब्बर रहेको छ। अमेरिकाका ३ हजार १ सय ६३ संक्रमितको ज्यान गइसकेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान