गृहपृष्ठ ∕ अन्य ∕ डा. मनोर दिन सैयदले दिए १० कोरोना सचेतना उपायसहित नयाँ वर्षको शुभकामना डा. मनोर दिन सैयदले दिए १० कोरोना सचेतना उपायसहित नयाँ वर्षको शुभकामना हेल्थ आवाज आईतबार, २०७६ चैत्र ३० गते, ११:१६ मा प्रकाशित काठमाडौं–समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदले नेपालीको नजिकिदैं गएको नयाँ वर्ष २०७७ को कोरोना सचेतनासहितका शुभकामना दिएका छन् । उनले विश्वमा अहिले कोरोना महामारीका रुपमा फैलिरहेको भन्दैं शुभकामनामा यसबाट सजगता अपनाउन पनि आग्रह गरेका छन् । ‘नजिकिदै गरेको नेपाली नयाँ वर्षमा यो महामारी रोकथाम गर्नको लागि समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदले कोरोना रोकथाम सचेतना सम्बन्धि केही टिप्ससहित नयाँ वर्ष २०७७ को उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगति, सु–स्वास्थ्य, दीघार्यु, आपसी सद्भाव, भाइचारा र अमन चयनको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ,’ उनको टिमद्धारा प्रेषित शुभकामनामा भनिएको छ । डा. मनोर दिन सैयदले कोभिड १९ बाट जोगिन दिएका टिप्स सचेत रहने तर तनाव नलिने लकडाउनको सबै नियम पालना गर्ने सामाजिक दूरी कायम राख्ने मास्कको प्रयोग गर्ने स्यानीटाइजर प्रयोग र साबुन पानीले हात मिचीमिची धुने सम्भावित व्यक्ति या कोरोना सम्पर्कमा भएकाहरु क्वारेनटाइनमा बस्ने कोरोना प्रमाणित भएकाहरु सरकारले तोकेको ठाउँमा आइसोलेसनमा रहने र उनीहरुको उचित स्वास्थ्य हेरचाहको व्यवस्था राज्यले मिलाउँदैं आएको छ छरछिमेकमा समस्यामा परेकाहरुलाई खाद्यान्नसहितको सहयोग गर्ने तर राहत लिन जाँदा समेत दूरी कायम गर्ने आफ्ना चिकित्सक, अस्पताल, एम्बुलेन्स र वडा कार्यालयको सम्पर्कमा रहने घरमा अनावश्यक पाहुनाहरु नबोलाउने र अरुकोमा हुल बाँधेर नजाने, पिकनिक या वनभोजको कार्यक्रम स्थगित राख्ने, धार्मिक भेला या सामूहिक प्रवचनको कार्यक्रम नराख्ने र सरकारले गरेका कोरोना रोकथामका उपायहरुलाई सबैले मनन गरी सहयोग गर्ने क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'