गृहपृष्ठ ∕ अन्य ∕ कोभिड फ्याक्टः संसारभर चिकित्सकमाथि हमला, सर्वाधिक ६८ प्रतिशत भारतमा कोभिड फ्याक्टः संसारभर चिकित्सकमाथि हमला, सर्वाधिक ६८ प्रतिशत भारतमा हेल्थ आवाज आईतबार, २०७७ वैशाख १४ गते, १२:३६ मा प्रकाशित इन्द्राैरमा केही समय पहिले चिकित्सकमाथि गरिएको आक्रमण । फोटोः India TV नयाँदिल्ली—कोरोना भाइरस (कोभिड—१९) को संकटबीच एकातर्फ स्वास्थ्यकर्मीलाई अग्रमोर्चामा खटिएका कारण सम्मानित गरिदैंछ । अर्कोतर्फ, स्वास्थ्यकर्मीमाथि हातपात र हिंसाका घटना पनि बढिरहेका छन् । अहिलेसम्म भारतमा मात्रैं चिकित्सक र स्वास्थ्यकर्मीबाट हिंसाका दर्जनभन्दा बढी घटना सार्वजनिक भएका छन् । यसमा चिकित्सकमाथि हमला गर्नेदेखि गालीगलौज तथा अपशब्द प्रयोग गर्नेसम्मका घटनाहरु छन् । आम्र्ड कन्फिलिक्ट लोकेशन एन्ड डाटा प्रोजेक्ट (एसीएलईडी)को रिपोर्टअनुसार १९ फ्रेबुअरीदेखि अहिलेसम्म ४५ दिनमा संसारभर डाक्टर विरुद्ध भएका हिंसाका कुल घटनाको ६८ प्रतिशत भारतमा मात्रै भएका छन् । एसीएलईडीको रिपोर्टअनुसार १९ फ्रेबुअरीपछिका लगभग ४५ दिनमा संसारभर स्वास्थ्यकर्मीका विरुद्ध भएका कुल घटनामध्ये ६८ प्रतिशत भारतमा मात्रै भएका थिए । एसीएलईडी विकासशील संसारमा हुने राजनीतिक हिंसाका घटनाको विश्लेषण गर्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं