गृहपृष्ठ ∕ अन्य ∕ ट्रम्पद्वारा कोरोना सम्बन्धि नियमित पत्रकार सम्मेलन स्थगित ट्रम्पद्वारा कोरोना सम्बन्धि नियमित पत्रकार सम्मेलन स्थगित हेल्थ आवाज आईतबार, २०७७ वैशाख १४ गते, १५:२५ मा प्रकाशित कोभिड-१९ को चपेटाबाट सबैभन्दा बढी अमेरिकामा प्रभावित छ । उक्त भाइरसले हालसम्म अमेरिकामा ५४ हजार २ सय ६५ व्यक्तिको ज्यान लिएको छ भने ९ लाख भन्दा बढी संक्रमित छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९बारे अपडेट तथा सरकारद्वारा उठाइने कदमबारे जानकारी दिन आयोजना गरिने नियमित पत्रकार सम्मेलन बन्द गरेका छन् । उनले ट्वीटमार्फत बन्द गर्नुको कारण देखाउँदै भने, ‘प्रेस वार्ताको कुनै मतलब छैन, जब पक्षपाती मिडिया शत्रु सरह प्रश्न मात्रै राख्छन् र तथ्यपूर्ण रिपोर्ट गरिदैन । पत्रकार सम्मेलनमा पत्रकारद्वारा राखिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पको जवाफको चौतर्फी आलोचना हुने गर्थ्यो। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति