गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागि विज्ञ समूह गठन गर्ने कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागि विज्ञ समूह गठन गर्ने हेल्थ आवाज सोमबार, २०७७ वैशाख २२ गते, १०:०१ मा प्रकाशित धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रण तथा रोकथामका लागि विशेष विज्ञ समुह गठन गर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आइतबार बसेको प्रदेश सिएमसीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोरोना भाइरस नियन्त्रणसँग सम्बन्धित आवश्यक रसायनसँगै अन्य दैनिक चाहिने स्वास्थ्य सामाग्रीहरु तुरुन्त खरिद व्यबस्था गर्न सामाजिक विकास मन्त्रालयलाई भनेको छ । यस्तै प्रदेशभरमा रहेका निजी अस्पताल, फार्मेसी, मेडिकललगायतका स्वास्थ्य संस्थाहरु नियमित सञ्चालन गर्न निर्देशन दिने, कोभिड–१९ परीक्षण गर्ने विशेषज्ञसहितका जनशक्ति तथा आवश्यक स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि संघीय सीएमसीलाई अनुरोध गर्ने र सो व्यबस्थापन नभए आवश्यक प्रक्रिया पूरा गरी करारमा पदपूर्ति गर्ने निर्णय समेत गरेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र