गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागि विज्ञ समूह गठन गर्ने कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागि विज्ञ समूह गठन गर्ने हेल्थ आवाज सोमबार, २०७७ वैशाख २२ गते, १०:०१ मा प्रकाशित धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रण तथा रोकथामका लागि विशेष विज्ञ समुह गठन गर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आइतबार बसेको प्रदेश सिएमसीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोरोना भाइरस नियन्त्रणसँग सम्बन्धित आवश्यक रसायनसँगै अन्य दैनिक चाहिने स्वास्थ्य सामाग्रीहरु तुरुन्त खरिद व्यबस्था गर्न सामाजिक विकास मन्त्रालयलाई भनेको छ । यस्तै प्रदेशभरमा रहेका निजी अस्पताल, फार्मेसी, मेडिकललगायतका स्वास्थ्य संस्थाहरु नियमित सञ्चालन गर्न निर्देशन दिने, कोभिड–१९ परीक्षण गर्ने विशेषज्ञसहितका जनशक्ति तथा आवश्यक स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि संघीय सीएमसीलाई अनुरोध गर्ने र सो व्यबस्थापन नभए आवश्यक प्रक्रिया पूरा गरी करारमा पदपूर्ति गर्ने निर्णय समेत गरेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ५ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ६ कसरी गर्ने छालाको हेरचाह ? ७ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने TFN ट्रेण्डिङ चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए कसरी गर्ने छालाको हेरचाह ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए कसरी गर्ने छालाको हेरचाह ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर