गृहपृष्ठ ∕ प्रदेश २ ∕ सुत्केरीको मृत्युपछि चिकित्सक फरार, आफन्तद्वारा कारवाहीको माग सुत्केरीको मृत्युपछि चिकित्सक फरार, आफन्तद्वारा कारवाहीको माग हेल्थ आवाज शुक्रबार, २०७७ असार ५ गते, १७:२४ मा प्रकाशित जनकपुर – सिरहाको लहानमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सप्तरीको खडक नगरपालिका—३ बस्ने अन्दाजी २३ वर्षीया मौसम खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको हो । डाक्टरका लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दैं आफन्तले कारवाहीको माग गरेका छन् । करिब एक महिना आगाडि ती महिलाले लहानमा रहेको लीला मदन पोलिक्लिनिकमा शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन् । शल्यक्रिया गरिएको ठाउँमा उनको दुई वटा टाका चुडिएपछि पुनः सोही पोलिक्लिनिकमा थप उपचारका लागि ल्याइएको थियो । ३० हजार रुपैयाँ लिएर दोस्रो पटक पुनः शल्यक्रिया गर्दा अत्याधिक रक्तश्राव भएपछि उनको मृत्यु भएको थियो । अस्पतालको लापरबाहीका कारणले बिरामीको मृत्यु भएको परिवारको दाबी छ । आफन्तले अस्पताल परिसरमा दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । खातुनको मृत्यु लगत्तै सो क्लिनिकका डा. दिलिप साह फरार भएका छन । इलाका प्रहरी कार्यलय लहानले भने उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ५ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ६ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम