गृहपृष्ठ ∕ प्रदेश २ ∕ काठमाडौं जान परीक्षण गरेका रौतहटका एक वडाध्यक्षमा कोरोना पुष्टि काठमाडौं जान परीक्षण गरेका रौतहटका एक वडाध्यक्षमा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ साउन ११ गते, १९:४३ मा प्रकाशित जनकपुर -जनकपुर जिल्लाको राजदेवी नगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जान भनि पिसिआर परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको हो । शनिबार करेन्ट लागेर उनै संक्रमित वडाध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो । उनको श्रीमतीको अन्तिम संस्कारमा सहभागी भएका सयौं मानिसलाई तत्काल कोरोना परीक्षण गराउनुपर्ने स्थानीयले माग गरेका छन् । करेन्ट लागेर श्रीमतीलाई जिल्ला अस्पताल गौर ल्याएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको विवरण खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । वडाध्यक्षको प्रत्यक्ष सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र सिंहले बताए । अस्पतालबाट दाहसंस्कारसम्म जाने क्रममा वडाध्यक्षको सम्पर्कमा आएकाको कोरोना परीक्षण गरिने नगर प्रमुख सिंहले बताए । संक्रमित वडाध्यक्ष मुटु तथा मधुमेहका बिरामी छन् । थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको नगर प्रमुख सिंहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी ७ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा TFN ट्रेण्डिङ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु नेपालसहितका देशहरुमा ओमिक्रोनको उप-प्रजाति बीए.२ फैलिन थाल्यो : डब्लुएचओ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला कोभिड-१९ विश्वव्यापी खोप अभियानमा बाधा बन्यो, ३० वर्षयताकै ठूलो गिरावट : यूनिसेफ प्रशान्त महासागरको छालमा महिलाले बच्चा जन्माएपछि...(भिडियो) औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं खाना खाएपछि तुरुन्तै गर्न सकिने वज्रासन योग, कसरी गर्ने ? अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु नेपालसहितका देशहरुमा ओमिक्रोनको उप-प्रजाति बीए.२ फैलिन थाल्यो : डब्लुएचओ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला कोभिड-१९ विश्वव्यापी खोप अभियानमा बाधा बन्यो, ३० वर्षयताकै ठूलो गिरावट : यूनिसेफ प्रशान्त महासागरको छालमा महिलाले बच्चा जन्माएपछि...(भिडियो) औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं खाना खाएपछि तुरुन्तै गर्न सकिने वज्रासन योग, कसरी गर्ने ? अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण