गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरसको सबैभन्दा ठुलो परीक्षण सफल कोरोना भाइरसको सबैभन्दा ठुलो परीक्षण सफल कोरोनाको औषधी छिटै मिल्ने हेल्थ आवाज मंगलबार, २०७७ साउन १३ गते, १५:१० मा प्रकाशित हाल पूरा विश्व कोरोना महामारीसँग लडिरहेको छ। दिनप्रतिदिन यो महामारी खतरनाक हुँदै गैरहेको छ। विश्वभरका वैज्ञानिक यस महामारीलाई हटाउनको लागि खोप बनाउने तयारीमा लागिरहेका छन्। तर हालसम्म पनि भने जस्तो खोपमा सफलता भन्ने पाइएको छैन। यसैबीचमा कोरोना भ्याक्सिनको अमेरिकामा सबैभन्दा ठुलो ट्रायल सफल भएको छ। अब छिट्टै कोरोनाको औषधि मिल्ने भएको छ। खबर अनुसार अमेरिकाको मोडोर्ना आइएनएसीको एमआरएनए १२७३ खोप बाहेक अक्सफोर्ड युनिभर्सिटीका जोनर इन्सिच्युटको भ्याक्सिन ‘AZD1222’ खोपको पनि मानिसमा ट्रायल सफल रह्यो। अक्सफोर्डद्वारा निर्मित खोप दिइएकोमा एन्टीबडी र किलर्स टिसेल्स पाइएको छ। जुन एक राम्रो सङ्केत मानिएको छ। वैज्ञानिकहरुले यस खोपबाट अहिलेसम्मको परीक्षण सफल रहेको उल्लेख गरेका छन्। यस वर्षको अन्त्यसम्म सो खोप बजारमा उपलब्ध गराइनेछ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा माथिका सबै कार्यक्रम गुमाउनुपर्नेछ : डा. केसी बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी