गृहपृष्ठ ∕ प्रदेश २ ∕ रौतहटमा पिसिआर ल्याब संचालन गरिने : प्रजिअ यादव रौतहटमा पिसिआर ल्याब संचालन गरिने : प्रजिअ यादव हेल्थ आवाज शुक्रबार, २०७७ साउन ३० गते, १०:५० मा प्रकाशित जनकपुर—रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गौर अस्पतालमा कोभिड—१९ परीक्षणका लागि पिसिआर ल्याब स्थापना गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । यस्तै, देवाही गोनाही नगरपालिका-०९ धरहरीमा रहेको जयकिशान पोलिटेक्निक इन्स्टिच्युटको भवनमा ३ सय वेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरी तत्काल संचालनमा ल्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । प्रजिअको रुपमा बुधबार कार्यभार सम्हालेका यादवले सुरुमै कोभिड—१९ नियन्त्रण र रोकथाममा सक्रियता देखाएका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ योग के हो ? यसका प्रकार र फाइदा ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए कलिलै उमेरको विवाहले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ?