गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषामा मृत्यु भएको ३ दिन पछि एक पुरुषमा कोरोना पुष्टि धनुषामा मृत्यु भएको ३ दिन पछि एक पुरुषमा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ साउन ३२ गते, १७:३९ मा प्रकाशित जनकपुर – जनकपुरमा तीन दिनअघि मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा जनकपुरको काव्या हास्पिटलमा मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए। रुघा खोकीसँगै ज्वराे आएर काव्या हस्पिटलमा भर्ना भएका ती पुरुषको गत शुक्रबार मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियाे। प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको झाले बताए। परिवारजनले उनको शवको अन्त्येष्टि गसिकेका छन्। तर उनको रिपोर्ट भने आइतबार मात्र आएको वरिष्ठ अधिकृत झाले जानकारी दिए। योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ६ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ७ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? Kalpana Craft ट्रेण्डिङ भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया डा. ढुण्डिराज पौडेलको सल्लाहः किन बग्छ नाकबाट रगत ? कसरी बच्ने यसबाट ? यसरी बुझौं योगको महत्व डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? यस्ता छन् स्वास्थ्यमा गण्डकी प्रदेशको ४ वर्षका उपलब्धि भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया डा. ढुण्डिराज पौडेलको सल्लाहः किन बग्छ नाकबाट रगत ? कसरी बच्ने यसबाट ? यसरी बुझौं योगको महत्व डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? यस्ता छन् स्वास्थ्यमा गण्डकी प्रदेशको ४ वर्षका उपलब्धि