गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषामा मृत्यु भएको ३ दिन पछि एक पुरुषमा कोरोना पुष्टि धनुषामा मृत्यु भएको ३ दिन पछि एक पुरुषमा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ साउन ३२ गते, १७:३९ मा प्रकाशित जनकपुर – जनकपुरमा तीन दिनअघि मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा जनकपुरको काव्या हास्पिटलमा मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए। रुघा खोकीसँगै ज्वराे आएर काव्या हस्पिटलमा भर्ना भएका ती पुरुषको गत शुक्रबार मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियाे। प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको झाले बताए। परिवारजनले उनको शवको अन्त्येष्टि गसिकेका छन्। तर उनको रिपोर्ट भने आइतबार मात्र आएको वरिष्ठ अधिकृत झाले जानकारी दिए। योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान