गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देही जिल्ला लकडाउन, अतिआवश्यक बाहेका गतिविधिमा निषेध रुपन्देही जिल्ला लकडाउन, अतिआवश्यक बाहेका गतिविधिमा निषेध डी. आर. बन्जाडे मंगलबार, २०७७ भदौ २ गते, १९:४९ मा प्रकाशित बुटवल – कोभिड-१९ समुदाय स्तरमा तिव्र रुपमा फैलिँदै गए पछि रुपन्देही जिल्लालाई भदौ ७ गते सम्मका लागि लकडाउन गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मंगवार एक आदेश जारी गर्दै आगामी भाद्र ७ गते राति १२ बजे सम्मका लागि अतिआवश्यक बाहेकका सेवा बन्द भएको बताएका हुन्। प्रजिअ पन्थद्धारा जारी आदेशमा रुपन्देही जिल्लामा कोभिड–१९को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न तत्काल थप सर्तकता अपनाउनु पर्ने भएकाले अतिवाश्यक बाहेका गतिविधि निषेध गरिएको भनिएको छ । यसअघि विभिन्न स्थानीय तहहरुले लकडाउन घोषणा गरे पनि जिल्लाले भने गरेको थिएन । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ नेपालमै पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा मुटुका बिरामीमा ‘एलए एपेन्डेज अक्लुडर’को प्रयोग राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नेपालमै पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा मुटुका बिरामीमा ‘एलए एपेन्डेज अक्लुडर’को प्रयोग राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु