गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ को संयोजकमा डा. आचार्य नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ को संयोजकमा डा. आचार्य हेल्थ आवाज मंगलबार, २०७७ भदौ ९ गते, १९:४६ मा प्रकाशित बुटवल– नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ कोे संयोजकको जिम्मेवारी लुम्बिनी प्रादेशिक अस्पतालका डा. प्रशान्त आचार्यले पाएका छन् । डा.आचार्य प्रदेश सरकार र स्थानीय तहहरुबीच समन्वयतात्मक भूमिका खेल्ने जिम्मेवारीसहित संयोजक चयन भएका हुन् । परिषद्ले मंगलवार आचार्यलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । यो सँगै स्वास्थ्य क्षेत्रमा संघियताको विकास र विस्तार हुने गरी संस्थागत संरचना तयार भएको बताइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् रणनीति २०७६ बमोजिम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ति पुर्वाधार क्षमता प्राथमिकताका आधारमा संघ, प्रदेश र स्थानीय तहसम्म परिषद्को संरचना विस्तार गरिने परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए । यसैगरी प्रत्येक प्रदेशमा परिषद्का शाखाहरु विस्तार हुने उनले बताए । चालू आर्थिक बर्षको बजेटमा समेत हरेक प्रदेशमा परिषद्को शाखा विस्तार गर्ने भनिएको थियो । परिषद्ले प्रदेश र स्थानीय तहका गतिविधी समेतको रिपोर्ट परिषद्लाई उपलब्ध गराउनेछ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल वरिष्ठ प्याथोलोजिष्ट डा. गौतमको 'प्याथोलोजी मार्गदर्शन' पुस्तक सार्वजनिक मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल वरिष्ठ प्याथोलोजिष्ट डा. गौतमको 'प्याथोलोजी मार्गदर्शन' पुस्तक सार्वजनिक