गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ भदौ १२ गते, १२:०५ मा प्रकाशित बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेसन शाखा धागो कारखाना बुटवलमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए । गम्भीर अवस्थामा भेन्टिलेटरको सहायतामा उपचाररत संक्रमित पुरुषको विहान साढे २ बजे मृत्यु भएको उनले बताए । यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन… बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको… धेरै पढिएका १ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु २ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ३ सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी ४ कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल ५ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त ७ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता Kalpana Craft ट्रेण्डिङ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा विराट मेडिकल कलेजले माग्यो नर्स, ३४७०० भन्दा बढी तलब दिने बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा विराट मेडिकल कलेजले माग्यो नर्स, ३४७०० भन्दा बढी तलब दिने बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन