गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु रुपन्देहीमा होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ भदौ १५ गते, १३:३२ मा प्रकाशित बुटवल– रुपन्देहीमा होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ की ६८ वर्षीय महिलाको आइतबार राति मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकल पर्सन ईश्वर पाण्डेले जानकारी दिए । गत बिहीवार कोरोना भाइरस पुष्टि भएकी ती महिला होम आइसोलेसनमा थिइन् । आइतवार स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको पाण्डेले बताए । योसँगै तिलोत्तमा नगरपालिकामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ७ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत