गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु बुटवलमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु हेल्थ आवाज शनिबार, २०७७ भदौ २० गते, १०:२७ मा प्रकाशित बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेसन शाखा बुटवलमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको भएको छ । कुनै अन्य दीर्घ रोग नभएका दुई जना संक्रमितको मृत्यु भएकोे लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । उनका अनुसार मृतक एक जना बुटवल—११ रुपन्देहीका पुरुष हुन् भने अर्का एकजना नवलपरासी प्रतापपुर गाउँपालिकाकी महिला हुन् । श्वासप्रश्वासमा समस्या देखिएकी ३७ वर्षाीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको उनले बताए । उनीहरुको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । योसँगै रुपन्देही जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको मृत्यु भएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व Kalpana Craft ट्रेण्डिङ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ