गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा थप एक जना संक्रमितको मृत्यु बुटवलमा थप एक जना संक्रमितको मृत्यु हेल्थ आवाज शुक्रवार, २०७७ भदौ २६ गते, १३:१७ मा प्रकाशित बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेसन शाखा बुटवलमा थप एक जनाको मृत्यु भएको छ । अस्पतालको आईसीयुमा उपचाररत पश्चिम नवलपरासीका एकजना संक्रमित पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । मृतक सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुष हुन् । ती पुरुषमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. खनालले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ५ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ६ सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने ७ निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू TFN ट्रेण्डिङ प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? यस्ता व्यक्तिमा संक्रमणको गम्भीरता र मृत्युको जोखिम बढी हुने : अध्ययन चीनमा ८० प्रतिशतले घट्यो कोभिड-१९ मृत्युदर भालुले क्षतबिक्षत बनाएको किशोरको अनुहार सर्जरी गरि मिलाइयो ३ डोज खोप लगाइसकेका इजरायलका दुई डाक्टरमा ओमिक्रोन भेरियन्ट पुष्टि नेपालमै पहिलो पटक गंगालाल हृदय रोग केन्द्रमा शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? यस्ता व्यक्तिमा संक्रमणको गम्भीरता र मृत्युको जोखिम बढी हुने : अध्ययन चीनमा ८० प्रतिशतले घट्यो कोभिड-१९ मृत्युदर भालुले क्षतबिक्षत बनाएको किशोरको अनुहार सर्जरी गरि मिलाइयो ३ डोज खोप लगाइसकेका इजरायलका दुई डाक्टरमा ओमिक्रोन भेरियन्ट पुष्टि नेपालमै पहिलो पटक गंगालाल हृदय रोग केन्द्रमा शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव