गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहामा १५ जना थुनुवा र १० सेना सहित ३१ जनामा संक्रमण पुष्टि सिरहामा १५ जना थुनुवा र १० सेना सहित ३१ जनामा संक्रमण पुष्टि हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १८:०५ मा प्रकाशित जनकपुर – सिरहामा आज १५ जना कैदीवन्दी सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको ल्यावमा गरिएको परीक्षणमा सिरहा कारागारका १५ जना, चोहर्वा व्यारेकका १० जना, लक्ष्मीपुर पतारी गाउँपालिकामा १ जना र लहान नगरपालिकाको ५ जना सहित ३१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित सबैलाई आइसोलेसन वाडमा लैजाने तयारी भइरहको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी स्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी स्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह