गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा उपचारका क्रममा मृत्यु सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा उपचारका क्रममा मृत्यु हेल्थ आवाज बुधवार, २०७७ भदौ ३१ गते, १०:२५ मा प्रकाशित जनकपुर-सप्तरीका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षीय युवकको बुधबार बिहान करिब ६ बजे मृत्यु भएको हो । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । भदौं ३० मा धरानमा भर्ना भएका युवकको बुधबार विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतक युवकमा मिर्गौलाको समस्या समेत थियो । उनी हप्तामा २ पटक डायलाइसिस गराउँदै आएका थिए । साथै उनमा उच्च रक्तचाप समेत रहेको थियो । मृतक युवकको शव गृह जिल्ला ल्याउने तयारी भइरहेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना कसरी गर्ने छालाको हेरचाह ? बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी नयाँ कोरोना संक्रमित ५० प्रतिशतमा लक्षण देखिन थाल्यो गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना कसरी गर्ने छालाको हेरचाह ? बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी नयाँ कोरोना संक्रमित ५० प्रतिशतमा लक्षण देखिन थाल्यो गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई