गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा झन्डै ५४ प्रतिशत संक्रमितले जिते कोरोना रुपन्देहीमा झन्डै ५४ प्रतिशत संक्रमितले जिते कोरोना डी. आर. बन्जाडे बुधबार, २०७७ भदौ ३१ गते, १९:४४ मा प्रकाशित बुटवल – रुपन्देहीमा कोरोना संक्रमण जित्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । रुपन्देहीमा हाल सम्म कोरोना भाइरस मुक्त हुनेहरुको संख्या १ हजार १ सय पुगेको छ । यो संख्या जिल्लामा रहेका जम्मा संक्रमितहरुको झन्डै ५४ प्रतिशत हो । बुधवार जिल्लामा थपिएका ४० संक्रमित सहित कोरोना संक्रमण हुनेको संख्या १ हजार ८ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ सहित ४० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला स्वास्थय कार्यालयका अनुसार रुपन्देहीमा बुधबारसम्म ७ सय ४१ जना सक्रिय संक्रमित छन् । जिल्लामा कोभिड-१९का कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ मापदण्डमा ? ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार