गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण हेल्थ आवाज शुक्रबार, २०७७ असोज २३ गते, १६:३३ मा प्रकाशित बुटवल—लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणका कारण स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा शनिबार उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वकीय सचिव पवनकुमार कुँवरले बताए । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा इमर्जेन्सी एक्सपर्ट टेस्टबाट स्वाव परीक्षण गरिएको थियो । मन्त्री केसी कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् । प्रदेशसभाको स्थायी राजधानी र नामाकरण सम्बन्धमा प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रदेशसभा सदस्यहरुका बीच ‘पेलापेल’ हुँदा मन्त्री बीचमा घेरिएका थिए । मन्त्रीमा संक्रमण देखिएपछि अन्य सांसद तथा मन्त्रीहरु समेतमा संक्रमणको जोखिम बढेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त