गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण हेल्थ आवाज शुक्रबार, २०७७ असोज २३ गते, १६:३३ मा प्रकाशित बुटवल—लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणका कारण स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा शनिबार उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वकीय सचिव पवनकुमार कुँवरले बताए । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा इमर्जेन्सी एक्सपर्ट टेस्टबाट स्वाव परीक्षण गरिएको थियो । मन्त्री केसी कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् । प्रदेशसभाको स्थायी राजधानी र नामाकरण सम्बन्धमा प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रदेशसभा सदस्यहरुका बीच ‘पेलापेल’ हुँदा मन्त्री बीचमा घेरिएका थिए । मन्त्रीमा संक्रमण देखिएपछि अन्य सांसद तथा मन्त्रीहरु समेतमा संक्रमणको जोखिम बढेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’