गृहपृष्ठ ∕ समाचार ∕ संक्रमणको केस घट्दै, थप ४ सय ८१ जनामा कोरोना पुष्टि संक्रमणको केस घट्दै, थप ४ सय ८१ जनामा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ पुस १२ गते, १६:२७ मा प्रकाशित काठमाडौं—नेपालमा थप ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको हो । हाल देशभर गरेर ६ हजार ४ सय ९३ सक्रिय संक्रमितको केस छ। पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्याको साथै दैनिक मृत्यु हुने संख्या घट्दै गएको छ । काठमाडौं उपत्यकामा आइतबार मात्र २ सय ८ जना संक्रमित थपिएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ७ सय ३१ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ४९ हजार ८ सय ६३ जना रहेका छन् । निको हुने दर नेपालमा ९६. ८ प्रतिशत रहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन… गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो… सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ :… देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५०… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ TFN ट्रेण्डिङ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ गंगालालको आकस्मिक कक्षमै कुटिए चिकित्सक र नर्स समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने