गृहपृष्ठ ∕ प्रदेश १ ∕ बिपी प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ, होस्टेलको ढोका तोडफोड गरेको आरोप बिपी प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ, होस्टेलको ढोका तोडफोड गरेको आरोप अनिल श्रेष्ठ सोमबार, २०७७ पुस १३ गते, १३:२९ मा प्रकाशित विराटनगर—सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययरत एक जना विद्यार्थीसहित दुई जना पक्राउ परेका छन् । मदिरा सेवन गरी प्रतिष्ठानको होस्टेलको ढोका फोरेको आरोपमा विराटनगर– १७ का २६ वर्षीय रोशन यादव र उनका साथी सप्तरीको भारदह घर भएका २७ वर्षीय केशव यादवलाई पक्राउ परेका हुन् । मदिराको नशामा लठ्ठिएपछि आइतबार राति १० बजे होस्टेलको ढोका र सिसाहरू तोडफोड गरेको आरोपमा पक्राउ उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘मदिरा सेवन गरेपछि मध्य राति होस्टेलमा सुत्न आएका रहेछन्,’ डिएसपी बस्नेतले भने, ‘मदिराको नशामा रहेका उनीहरूले होस्टेलको सिसाहरू फोरेको जानकारी पाएपछि प्रहरी टोली पुगेर पक्राउ गरेको हो ।’ पक्राउ परेका रोशन एमबीबीएस अध्ययरत हुन् । केशव मिल्ने साथी हुन् । केशव मेडिकल विद्यार्थी होइन् । पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहारको मुद्दामा सोमबार म्याद थप गरी अनुसन्धान सुरू गरेको डिएसपी बस्नेतले जानकारी दिए । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख… बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ६ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ७ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा TFN ट्रेण्डिङ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो मिलापत्र अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो मिलापत्र अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया