गृहपृष्ठ ∕ समाचार ∕ कोभिड—१९ का कारण ११ स्वास्थ्यकर्मीको मृत्यु, ७ हजार ६ सय ३३ संक्रमित कोभिड—१९ का कारण ११ स्वास्थ्यकर्मीको मृत्यु, ७ हजार ६ सय ३३ संक्रमित हेल्थ आवाज बुधबार, २०७७ पुस १५ गते, १२:५१ मा प्रकाशित काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) का कारण हालसम्म ११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । गत ९ माघदेखि सुरु भएको कोरोना संक्रमणबाट विभिन्न समयमा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिर अधिकारीका अनुसार देशभर ७ हजार ६ सय ३३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित मध्ये ७ हजार ५१५ जना निको भएर घर फर्किसकेका छन् । १ सय १० जना अझै उपचाररत छन् । निको भएकाहरु केही नियमित काममा फर्किसकेका छन् भने केही अझै काममा आउँन सकेका छैनन् । २६ सयभन्दा बढी उपत्यकामा संक्रमित भएका छन् । सरकारले कोरोनाबाट मृत्यु भएका स्वास्थ्यकर्मीलाई २५ लाख रुपैयाँ दिने निर्णय यसअघि नै गरिसकेको छ । तर, अहिलेसम्म कुनै पनि मृत्यु भएका स्वास्थ्यकर्मीका आफन्तले उक्त रकम पाएका छैनन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित धेरै पढिएका १ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ TFN ट्रेण्डिङ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा