गृहपृष्ठ ∕ समाचार ∕ कोभिड—१९ का कारण ११ स्वास्थ्यकर्मीको मृत्यु, ७ हजार ६ सय ३३ संक्रमित कोभिड—१९ का कारण ११ स्वास्थ्यकर्मीको मृत्यु, ७ हजार ६ सय ३३ संक्रमित हेल्थ आवाज बुधबार, २०७७ पुस १५ गते, १२:५१ मा प्रकाशित काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) का कारण हालसम्म ११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । गत ९ माघदेखि सुरु भएको कोरोना संक्रमणबाट विभिन्न समयमा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिर अधिकारीका अनुसार देशभर ७ हजार ६ सय ३३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित मध्ये ७ हजार ५१५ जना निको भएर घर फर्किसकेका छन् । १ सय १० जना अझै उपचाररत छन् । निको भएकाहरु केही नियमित काममा फर्किसकेका छन् भने केही अझै काममा आउँन सकेका छैनन् । २६ सयभन्दा बढी उपत्यकामा संक्रमित भएका छन् । सरकारले कोरोनाबाट मृत्यु भएका स्वास्थ्यकर्मीलाई २५ लाख रुपैयाँ दिने निर्णय यसअघि नै गरिसकेको छ । तर, अहिलेसम्म कुनै पनि मृत्यु भएका स्वास्थ्यकर्मीका आफन्तले उक्त रकम पाएका छैनन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं